नयाँ चीज रहेछ । तर यसमा कसैलाई भेटाउन सकिएन । यो पढ्ने नि कोही छैन होला । आफै लेख्ने आफै पढ्ने । यही मेसोमा एउटा लुम्बिनीमा फुलेको फूलको तस्वीर पोष्टिएँ ।